
काठमाडौं । प्रधानसेनापति अशोक राज सिग्देलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गरेका छन् ।
भेटवार्ता अहिले बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको थियो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री र प्रधानसेनापतिबीचको भेटवार्ता भएको तर विषयबारे केही बताइएको छैन
