धम्मपद शृङ्खला
अप्रमाद वर्ग
३२.अप्पमादरतो भिक्खु पमादे भयदस्सि वा ।
अभब्बो परिहानाय निब्बाणस्सेव सन्तिके ॥१२ ॥
प्रमादसँग डराउने र अप्रमादमा मन लगाउने भिक्षु आफ्नो पदबाट पतन हुँदैन, ऊ त निर्वाणको नजिक पुगिसकेको हुन्छ ।