
फागुन २८
केवल एक दिन ध्यान साधना गर्नु असंख्य कल्पसम्म धर्मदेशना सुन्दै र त्यसको विचार-विश्लेषण गर्दै बस्नुभन्दा धेरै लाभदायक हुन्छ। त्यस्तै, अत्यन्त लामो समयसम्म विशाल पुण्य र परोपकारी कार्यहरूमा संलग्न हुनुभन्दा पनि थोरै समयको लागि भए पनि ध्यान साधना गर्नु ज्यादा महत्त्वपूर्ण मानिन्छ।
—इसेन्सियल्स अफ महामुद्रा (महामुद्राको सार), पृष्ठ ८ बाट








