धम्मपद शृङ्खला -२३
यमक वर्ग
२३. ते झायिनो साततिका निच्चं दल्हपरक्कमा ।
फुसन्ति धीरा निब्बाणं योगक्खेमं अनुत्तरं ॥
जो व्यक्ति सदैव ध्यान गर्दछन्, नित्य दृढ पराक्रम गर्दछन् ती धैर्यवान् मानिसहरूले उत्तम कल्याण स्वरूप निर्वाण प्राप्त गर्दछन् ।