माघ ३ शीलको सरल अभ्यास भनेको अकुशल (नकारात्मक) कर्मको दोषलाई बुझेर त्यस्ता कर्मबाट टाढा रहनु र साथसाथै कुशल (सकारात्मक) कर्महरूमा संलग्न हुनु हो। – दश कुशल कर्म, पृष्ठ २ बाट