
पुष २०
जब मानिसमा वस्तुहरूप्रति राग (आशक्ति) हुन्छ, उ कहिल्यै सन्तुष्ट हुँदैन र सधैं अझ धेरै र राम्रा चिजहरूको तृष्णा गरिरहन्छ। मनका इच्छाहरू पूरा गर्न र वस्तुहरू प्राप्त गर्नमा उ तल्लीन रहन्छ, तर जीवनमा केवल हानि र असन्तोष मात्र अनुभव गर्दछ।
— पञ्चबुद्धकुल र अष्टविज्ञान, पृष्ठ ३ बाट








