
कार्तिक ३०
अल्प समयका लागि केही अनुभूति अप्रिय लागेपनि दीर्घकालीन दुःख-क्लेशबाट मुक्ति पाउन त्यसलाई सहनु वा वहन गर्नु सार्थक हुन्छ। त्यसैले अनित्यको ध्यान सधैँ सुखकर नलागे पनि यसको महत्व भने ज्यादै ठूलो छ।
— कमेन्ट्री अन द ज्वेल अर्नामेन्ट अफ लिबरेशन (सद्धर्मचिन्तामणिमोक्षरत्नालंकारको व्याख्या), पृष्ठ ६० बाट








