
कार्तिक १६,अन्तराभव (भार्दो) सम्बन्धी उपदेश प्राप्त गर्नु र तिनको अभ्यास गर्नु अत्यन्तै महत्वपूर्ण हुन्छ, विशेषतः हामीले मानव जुनी पाएको यो दुर्लभ अवसरमा, तर केवल अन्तराभवका उपदेशहरू सुनेर मात्र हुँदैन, तिनलाई अभ्यासमा पनि उतार्नुपर्छ।
– जर्नी अफ द माइन्ड, पृष्ठ १ बाट








