
कविता
शुभकामना
थाहै थिएन, भित्र भित्रै,
नैतिक रुपमा हामी नेपाली
कङाल र पतित भैसकेका छौँ !
युवाक्रान्ति – २०८२ ऐना बनेर आइदियो !
अनि पो देखेँ हाम्रो समाज
मोहन राज शर्माको पशुपुर
भन्दा पनि त….ल अनि प…र !
आज, नेपाली मरेको दिन !
भोको पिसाच जन्मिएको दिन
हामी सबैलाई शुभकामना !!!
– प्रेम जोरबेनियन








