असोज ३, साधारणतया, कुनै पनि कुराको मूल स्वरूप र देखापर्ने तरिका फरक हुन्छन्। परमार्थ सत्य भनेको मूल स्वरूप हो। भवचक्र (संसार) भनेको देखापर्ने तरिका हो। — इसेन्सियल प्राक्टिस, पृष्ठ ७२ बाट