
(बैशाख १०)
सामान्यतः बौद्ध पद्धतिमा यदि हामीले सुरूमा नै आफ्नो आशय सुधार्यौं भने हाम्रो आचरण पनि शुद्ध र सही बन्न सक्छ । यदि सुरूमै आशय सुधारेनौं भने आचरण शुद्ध र सही बन्न सक्दैन । त्यसैले, आशय शुद्ध राख्नु जरुरी छ ।
(इसेन्सियल प्राक्टिस, पृष्ठ ६५ बाट)









