काठमाडौं।संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ।
अपराह्न १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची छ ।
सँगको अपेक्षाका बारेमा छलफल हुनेछ।