काभ्रे । नेकपा एमाले महाभारत गाउँपालिका कमिटीको अध्यक्षमा जनकबहादुर मोक्तान निर्विरोध निर्वाचित भएका छन् ।
दोश्रो अधिवेशनले मोक्तानको नेतृत्वमा उपाध्यक्ष दोषबहादुर जर्गा,सचिव सुविदार श्रेष्ठ र उपसचिव टिकारानी लो निर्विरोध भए ।
काभ्रेका विभिन्न स्थानीय तहका अधिवेशनहरु धमाधम भैरहेका छन् ।