काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलको ४ र डिजेलको ३ रुपैयाँ बढाएको हो ।