पुष ४, सामान्यतया, वीर्यपारमिता (उत्साहपूर्ण परिश्रम) भन्नाले स्वभावैले कुशल कर्महरू गर्न पाउँदा प्रसन्न हुनु र त्यस्तो आचरण गर्दा उत्पन्न हुने पुण्य या कल्याणमा हर्षित हुनु भन्ने बु्झिन्छ।
— शान्तिदेवरचित बोधिचर्यावतारमाथिको व्याख्या, पृष्ठ ८५ बाट