
मंसीर २७,ध्यान किन गर्ने र यसका लाभ के–के हुन् भन्ने कुरामा पहिले नै स्पष्ट चिन्तन गर्नु आवश्यक हुन्छ। यस्तो चिन्तन गरेपछि ध्यान गर्न सहज हुन्छ, र हर्ष तथा उत्साहका साथ अभ्यास गर्न सकिन्छ। त्यसो नहुँदा ध्यान अभ्यास केही कठिन र बोझिल जस्तो बन्न सक्छ।
—इसेन्सियल्स अफ महामुद्रा (महामुद्राको सार), पृष्ठ ११२ बाट
छ पारमिता र पाँच क्लेश
(षट्पारमिता र पञ्चक्लेश)







