
मंसीर १९, हाम्रो सबैभन्दा सामान्य अभ्यास चित्त स्थिर गराउने शमथ ध्यान हो। शमथ अभ्यासको आवश्यकता किन छ भने हाम्रो मन प्रायः विचारहरूद्वारा चञ्चल वा अशान्त भइरहेको हुन्छ। मानसिक स्थिरताको अवस्था ल्याउनका लागि हामी शमथको अभ्यास गर्दछौं।
— उत्पत्तिक्रम र सम्पन्नक्रममाथि टिप्पणी, पृष्ठ ९० बाट







