धम्मपद शृङ्खला -१३
यमक वर्ग
यथा अगारं दुच्छन्नं वुट्ठि समतिविज्झति ।
एवं अभावितं चित्तं रागो समतिविज्झति ॥ १३ ॥
जसरी राम्ररी नछाइएको घरमा वर्षाको पानी पस्छ त्यसैगरी असंस्कृत चित्तमा राग प्रवेश गर्छ ।