कार्तिक ३ हामीमा कर्म र हेतुफलको नियमप्रति विश्वास हुनु अत्यन्त आवश्यक छ। यही विश्वास नै भविष्यको सुखको मूल आधार हुनेछ। —भिभिड अवेयरनेस, पृष्ठ ४५ बाट