असोज १०, शमथ ध्यान अभ्यास शुरू गर्दा प्रारम्भमा मन एक क्षण पनि स्थिर बस्न नसक्ने देखिन सक्छ। तर यो अनित्य हो, स्थायी होइन।
अभ्याससँगै यो क्रमशः परिवर्तन हुँदै जान्छ, र अन्ततः तपाईं मनलाई विश्राम दिन सक्नुहुनेछ।
त्योसँगै तपाईं क्लेशका कारण हुने मानसिक अशान्तिलाई सफलतापूर्वक शमन गरिसक्नु हुनेछ।
— ध्यानसाधना सम्बन्धी उपदेश, पृष्ठ ४ बाट