असार १२, कुनै कुरा पूरा होस् भनेर केवल कामना गर्नु वा प्रार्थना गरेर बस्नु पर्याप्त हुँदैन । त्यस्तो कामना साकार गर्नका लागि आवश्यक हेतुहरू जुटाउन आफ्नो क्षमताले भ्याएसम्म प्रयास गर्नुपर्छ ।
— शान्तिदेवरचित बोधिचर्यावतारमाथिको व्याख्या, पृष्ठ १६० बाट