जेठ २२ ,परिस्थिति जस्तोसुकै होस्, चाहे मन खुसी होस् वा दुःखी, ध्यानलाई पुष्ट बनाउन र निरन्तरता दिन स्मृति, सम्प्रजन्य (होस) र अप्रमादको अभ्यास अत्यन्त लाभदायक हुन्छ। ( एन् ओसन अफ द अल्टिमेट मिनिङ्, पृष्ठ १८० बाट)