
जेठ १ ,यदि स्मृति र सम्प्रजन्य (होस) राम्ररी स्थापित गरिएको छ भने क्लेशहरू (नकारात्मक मनोभाव) भित्र पसेर दु:ख दिन सक्दैनन्, हामीले सञ्चय गरेको पुण्य चोर्ने र हाम्रो ध्यान अभ्यासलाई हानि पुर्याउने काम गर्न सक्दैनन् ।
(फोर धर्मज् अफ गम्पोपा गम्पोपा द्वारा प्रतिपादित चार धर्महरू), पृष्ठ १८ बाट







