+
+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं गुर्खाजलाई हराउँदै जनकपुर बोल्ट्स प्लेअफमा

काठमाडौं गुर्खाजलाई हराउँदै जनकपुर बोल्ट्स प्लेअफमा

काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार काठमाडौं...

नेपाल बोसिया संघले मनायो ३३ औँ अन्तराष्ट्रिय दिवसको अवसरमा बोसिया खेलकुद कार्यक्रम

काठमाडौं ।  नेपाल बोसिया संघले अपाङ्गता भएका व्यक्तिहरुको ३३ औँ अन्तराष्ट्रिय दिवसको अवसरमा बोसिया खेलकुद कार्यक्रम मनाएको छ । बिहीबार...

मेयर  शाह र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमम मैत्रीपूर्ण फुटबल सम्पन्न

काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रमुख प्रशासकीय ११ विरुद्ध १ गोल गरेका छन्...

विराटनगरले दियो पोखरालाई १४० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीवार भएको पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १ सय ४० रनको लक्ष्य...

एनपिएलमा बिहीवार पनि दुई खेल हुदैँ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीवार पनि दुई खेल हुनेछन् । एनपिएलमा आजको पहिलो खेल पोखरा एभेन्जर्स र...

काठमाडौंले दियो लुम्बिनीलाई १ सय ४ रनको सामान्य लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बुधवारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १ सय ४ रनको सामान्य...

विश्वप्रख्यात क्रिकेटर ब्रायन लारा नेपाल प्रिमियर लिग (एनपिएल) हेर्न नेपाल आउदै

काठमाडौँ, मङ्सिर २६ गते । वेस्ट इन्डिजका विश्वप्रख्यात क्रिकेटर ब्रायन लारा नेपाल प्रिमियर लिग (एनपिएल) हेर्न नेपाल आउनुहुने भएको छ ।...

सुदूरपश्चिमका बलर चम्कँदा जनकपुरको पहिलो लज्जासपद हार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत अहिलेसम्म अपराजित रहँदै आएको जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सले आज भएको खेलमा...

जनकपुरलाई सुदूरपश्चिमले दियो १२४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्र्तगत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलेजनकपुर बोल्ड्सलाई १२४ रनको लक्ष्य दिएको छ । बुधबार...

टस जितेर पहिले बलिङगर्दैजनकपुर बोल्ड्स

काठमाडौँ ।नेपाल  प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले सुरुवातमाब्याटिङ गर्ने भएको छ। बुधबार कीर्तिपुरस्थितत्रिविक्रिकेट मैदानमा  जनकपुर बोल्ड्सले...

जनकपूरलाई सुदुरपश्चिमको चूनौति

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आफ्नो पाँचौँ खेलमा बुधबार सुदूरपश्चिम रोयल्सविरुद्ध मैदान उत्रिँदा जनकपुर बोल्ट्स जितसहित प्लेअफ पुग्ने पहिलो...

वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउँदै

काठमाडौँ । वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउने भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न वेष्टइन्डिजका पूर्वकप्तान समेत...

एनपीएलःआजको पहिलो खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोएल्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोएल्स भिड्दै छन् । बुधबार कीर्तिपुरस्थित...