+
+
Search

ताजा अपडेट +

पपुलर +

उपत्यकामा हैजा संक्रमितको संख्या बढ्दो

उपत्यकामा हैजा संक्रमितको संख्या बढ्दो

काठमाडौ । उपत्यका लगायत विभिन्न जिल्लामा हैजा संक्रमितको संख्या निरन्तर बढिरहेको छ । अगष्ट १२ सम्म पाँच जिल्लाका ५० जनामा...

प्रतिनिधिसभा बैठक बस्दै : ‘टीआरसी’ विधेयक प्रस्तुत गरिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक नयाँ बानेश्वरस्थित संसद...

दाउन्नेमा सडक भासियो पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ । नवलपुरको दाउन्नेमा सोमबार...

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ । ११ बजे बस्ने भनिएको बैठकमा समसामयिक राजनीतिक...

आजबाट प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

काठमाडौं । विभिन्न देशमा नियुक्तिका लागि सिफारिस भएका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आजबाट सुरु हुँदै छ । संसद सचिवालयका अनुसार...

रोचक घिमिरेको स्रष्टा समाजले अभिनन्दन गर्ने

काठमाडौं ।अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेको अभिनन्दन गरिने भएको छ । घिमिरेको ८४ औं वर्ष प्रवेशको अवसरमा उनको...

सम्पत्ति विवरण बुझाउने व्यवस्था प्रभावकारी बनाउ : अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल सरकार, प्रदेश सरकारहरू र स्थानीय...

तीन दिनदेखि ठप्प छ बागमतीको सवारी कार्यालयको सेवा

काठमाडौं । तीन दिनदेखि बागमती प्रदेशका सवारी कार्यालयहरूको सेवा ठप्प भएको छ । गत बुधबार र बिहीबार सर्भर डाउन भएको...

‘चुपचाप लिएर’ आए सन्जीव

काठमाडौ । चर्चित ,संगीतकार तथा गीतकार सन्जीव बराइली 'चुपचाप' बोलको गीत लिएर नेपाली गीत संगीतको बजारमा आएका छन् । गायककै...

ओलम्पिकको समापन,अमेरिका पदक तालिकामा पहिलो

पेरिस । फ्रान्सको राजधानी पेरिसमा गएको जुलाई २६ देखि सुरु खेलको महाकुम्भ मानिने ओलम्पिक २०२४ आइतबार सकिएको छ । ओलम्पिक...

मंसिर तेस्रो साता उपनिर्वाचन उपयुक्त : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन आउँदो मंसिरको तेस्रो साता गर्दा उपयुक्त हुने सुझाव दिएको छ । प्रधानमन्त्री केपी...

‘दुई व्यक्तिलाई कार्यकारी अधिकार दिंदा परिणाम आउँदैन्’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संचार सम्बद्ध संस्थाहरुमा दुई व्यक्तिलाई कार्यकारी भूमिका दिंदा परिणाम राम्रो नआएको...

कांग्रेस केन्द्रीय समिति बैठक भदौ ७ गते पुनः बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक भदौ ७ गते पुनः बस्नेगरी सकिएको छ । साउन २३ गतेदेखि केन्द्रीय कार्यालय,...