
काठमाडौं । विभिन्न देशमा नियुक्तिका लागि सिफारिस भएका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आजबाट सुरु हुँदै छ ।
संसद सचिवालयका अनुसार आज बस्ने बैठकले प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ सुरु गर्ने कार्यसूची रहेको छ ।
सरकारले विभिन्न १८ देशको लागि राजदुतमा नाम सिफारिस गरिसकेको छ ।


