प्रज्ञामा नियुक्तिपछि सरकारमाथि रक्षाले कसिन व्यङ्ग्य, ‘उफ्! कति झिक्कै माया हो सुदूरलाई’
काठमाडौँ। प्रज्ञा प्रतिष्ठानमा भएको नियुक्तिमा सुदूरपश्चिमलाई उपेक्षा गरिएको भन्दै सरकारको आलोचना भइरहेको छ। तीनवटै प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य–सचिव तथा प्राज्ञसभा...