माघ १४, मानिसको आयु धेरै छोटो छ। संसारका अनित्य कुराहरूबाट पार पाउनका लागि यो छोटो आयु नसकिँदै सद्धर्मको अभ्यास गरिहाल्नु पर्छ, यो ज्यादै महत्वपूर्ण छ। — नवौं कर्मपा वाङ्चुक दोर्जेको धर्मकाय उपदेश, पृष्ठ १२ बाट