माघ १२ साधनामा गुरुको मार्गदर्शन नै सर्वोपरि हुन्छ । त्यसैले हामीले सधैं गुरुको मार्गदर्शन अनुसार नै साधना गर्नु पर्छ ।
—साेइंग द पाथ अफ लिवरेसन, पृष्ठ ५०-५१ बाट