
मंसीर १४, तपाईंले आफ्नो मनलाई वशमा राख्नु आवश्यक छ। नत्र मन विचार र क्लेशको अधीनमा पर्न जान्छ। वशमा रहेको मनलाई क्लेशहरूले नियन्त्रण गर्न सक्दैनन्। मन वशमा भएपछि तपाईं कुशल कर्म गर्न र अकुशल कर्मबाट बच्न सक्नुहुनेछ।
— एन ओसन अफ अल्टिमेट मिनिङ्, पृष्ठ २५ बाट







