
असोज २४
बुद्धको यो धर्मले शान्ति (उपशम) प्रदान गर्छ; जुन तृष्णा, इच्छा र सबै क्लेशहरूबाट मुक्त हुने अवस्था हो। बुद्धले देखाउनुभएको आध्यात्मिक साधनाको मार्गले तपाईंको चित्तमा त शान्ति ल्याउँछ नै, अन्य प्राणीहरूलाई पनि शान्ति प्रदान गर्छ।
— बौद्ध साधनाका चार सामान्य आधार, पृष्ठ १ बाट








