काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङतर्फ प्रस्थान गरेका छन् । उनी पोखरा हुँदै मुस्ताङतर्फ लागेका हुन् ।
उनी सडक मार्ग हुँदे त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री बालेन शुक्रबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।