संसारको चक्रबाट बाहिर निस्कन र बोधि लाभतर्फ अग्रसर हुन आसक्तिलाई छाड्नैपर्छ । यो नै ध्यानको आधार हो। — सोइङ् द पाथ अफ लिबरेसन, पृष्ठ २७ बाट