
बनेपा । मानव कल्याण समाज (सेवाघर) का संस्थापक अध्यक्ष सुमित्रा चौलागाईंलाई यस बर्षको दुरदर्शी नेतृत्व पुरस्कार २०८१ प्रदान गरिने भएको छ ।
यहि साउनमा प्रदान गरिने उक्त पुरस्कार रश्मि हुमागाईं र इ. रोशन मञ्जुश्री अधिकारीले स्थापना गर्नुभएको हो । उक्त कुराको जानकारी बरिष्ठ साहित्यकार हरि मञ्जुश्रीले दिनुभएको हो ।


