
काठमाडौ । एएसपीएस, ट्रिनिटी र डीए९६ ले लोयल्टी एसइइ कपको ब्वाइज फुटबलमा बिहीबार जित हात पारेका छन् । एनएपीएले लायनलाई ४–०, ट्रिनिटीले राइजलाई ४–० र डीए९६ले लायनलाई ५–० गोलले पराजित गरे ।
त्यस्तै एबीसी, वि ब्रो, बज्रङ्ग सेना र बीएनपीएले पनि आ–आफ्नो खेल जिते ।






