धर्मअभ्यासको आशय वा प्रेरणा उत्पन्न गर्नु मात्र पर्याप्त हुँदैन। त्यसलाई साँच्चिकै क्रियान्वित पनि गर्नुपर्छ।
— इसेन्सियल प्राक्टिस, पृष्ठ ३१ बाट