काठमाडौँ। बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
आज बिहान ४:४० बजेको समयमा बझाङको कोट्देवल केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । क्षतिको विवरण भने हालसम्म उपलब्ध भएको छैन् ।