असार ५,अनित्यमा गरिने ध्यानले हामीलाई समय ढल्किरहेको कुराप्रति अत्यन्त सचेत बनाउँछ, र आफूले गरिरहेको कार्यमा उत्साही र कुशल बन्ने प्रेरणा दिन्छ । (बुद्घधर्मका चार सामान्य पूर्वागत अभ्यास, पृष्ठ ५० बाट)