असार ३, मृत्युको क्षणमा हामीलाई काम लाग्ने कुरा एउटै मात्र छ । त्यो हो — जीवनभरि सञ्चय गरेको पुण्य । ( वज्र विद्या इन्स्टिच्यूट पुस्तकालयको बुकमार्कमा अंकित सन्देश ।)