
जेठ २४ ,तपाईंको प्रगति मापन गर्ने मुख्य मापदण्ड भनेको तपाईंभित्रका क्लेश र स्वार्थ कतिसम्म कम भएका छन्, र करुणा, निष्ठा र नैष्क्रम्य (मुक्त हुने अठोट) कति बढेका छन् भन्ने हो।
( क्रिस्टल क्लियर: प्राक्टिकल एड्भाइस फर महामुद्रा मेडिटेटर्स, पृष्ठ ११३ बाट)








