
बैशाख १७
महामुद्राको अभ्यासमा साधकले आफ्नो हृदयमा प्रयत्नपूर्वक उत्पन्न वा विकास गरेको निष्ठा प्रत्यक्ष रूपमा उपयोगी हुँदैन । विशेष प्रयत्न बिना चित्तमा स्वतः निष्ठा उत्पन्न हुन्छ भने त्यो चाहिँ सबैभन्दा महत्वपूर्ण हुन्छ ।
(सोइङ् द पाथ अफ लिबरेसन, पृष्ठ ३२ बाट)








