
बैशाख १४
हामी धर्म अभ्यास श्रद्धाका साथ गर्छौं । तर श्रद्धा दृढ र स्थिर हुनुपर्छ । श्रद्धा अस्थिर छ भने अक्सर हामी आफ्नो अभ्यास पूरा गर्न सक्दैनौं ।
( कमेन्ट्री अन ज्वेल अर्नामेन्ट अफ लिबरेशन (सद्धर्मचिन्तामणिमोक्षरत्नालंकारको व्याख्या), पृष्ठ ३६ बाट









