बैशाख ५ श्रद्धा र निष्ठा बुद्धको करुणा र अधिष्ठानबाट लाभ लिनका लागि समाउने हाँगाजस्ता हुन्, जसले हामीलाई संसारबाट तार्न सक्छ । बुद्धहरूमा जति करुणा भए पनि त्यसप्रति हामीमा निष्ठा छैन भने केही लाभ हुँदैन । (अ गाइड टु मेडिटेशन, पृष्ठ ४ बाट)