
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज अमेरिका प्रस्थान गरेका छन् ।
त्यसैले राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री प्रकाशमान सिंह श्रेष्ठलाई कार्यवाहकको जिम्मेवारी तोकेका हुन् ।
प्रधानमन्त्री ओली असोज १४ मा स्वदेश फर्कने भएकोले त्यतिवेलासम्मको लागि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सिँहले सम्हाल्नेछन् ।



