काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्।
आउँदो आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची रहेको नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले बताएका छन् ।