काठमाडौं । टर्कीमा सैन्य विमान दुर्घटनामा २ सैनिकको मृत्यू भएको छ । मध्य टर्की प्रान्त केसरीमा सैन्य तालिमको क्रममा विमान दुर्घटना भएर २ सैनिकको मृत्यू भएको टर्कीको रक्षा मन्त्रालयले जनाएको छ ।