सप्तरी ।
सप्तरीमा ट्रयाक्टर पल्टिदा दुईजनाकाृे मृत्यू भएको छ भने २२ जना घाइते भएका छन् ।
हिजो बेलुका कञ्चनपूर राजविराज हुलाकी सडक खण्डमा पर्ने सुब्बा टोलमा स १ त ६२९५ नम्बरको ट्रयाक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मृत्यू हुनेमा सिरहा लहान नगरपालिकाका मोहम्मद इसाद र सप्तरी कञ्चनरुप नगरपालिका वडा नं.७ का सुशिल् राम रहेका छन् ।