
असार १३, सामान्यतः हामीले धर्मको श्रवण गर्दा छ वटै बाधा परित्याग गर्नु आवश्यक हुन्छ । ती हुन्: अहङ्कार (मान), श्रद्धाहीनता (अश्रद्धा), आलस्य वा अभ्यासको अभाव (अनभ्यास), बाह्यविषयमा चञ्चलता (बहिर्लोलता), कुबुद्धि वा संकुचित दृष्टिकोण (मूढदृष्टि), र खेद वा शोकभाव (शोक)।
— सोइङ् द पाथ अफ लिबरेसन, पृष्ठ ५-६ बाट







