काठमाडौं । नेपालमा गरिबीको रेखामूनी करिब २१ प्रतिशत रहेका छन् । राष्ट्रिय तथ्याँक कार्यालयकले बिहिबार सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण अनुसार नेपालको जनसँख्या मध्ये कुल गरिबीको रेखामुनी रहेको जनसँख्या २०.२७ प्रतिशत बताइन्छ । नेपालमा प्रतिव्यक्ति ७२ हजार ९सय आठ भन्दा कम बार्षिक खर्च गर्नेलाई गरिबीको रेखामूनी रहेको मानिने गरिएको छ । नेपालमा बेरोजगारी दर पनि ४.७ प्रतिशत रहेको छ । कूल जनसँख्याको ३२.४ जनसँख्या कुनै न कुनै रुपले रोजगारयुक्त भएको पाइन्छ ।