काभ्रे । काभ्रेको चौंरीदेउराली गाउँपालिकाको विर्तादेउरालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यू भएको छ ।
मोटरसाइकल चालक रोशी गाउँपालिका ९ का वर्ष २५ का सुमन कुमार लामाको मृत्यू भएको हो । सोही मोेटरसाइकलमा पछाडी सवार तेमाल गाउँपालिका ५ का बर्ष ४० का सरोज लामा घाइते भएका छन् ।